images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 1.5K
    SHARES
  • २०८० जेठ १६ गते मंगलबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । मिथिला लघुवित्तको १५ प्रतिशत बोनस बापतको २ लाख ५५ हजार ६ सय ५५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo