images
images

बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न छुट्टै नियमनकारी निकाय 


  • 267
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न छुट्टै नियमनकारी निकाय 

    काठमाडौं । बचत तथा ऋण सहकारी संस्था नियमनका लागि छुट्टै नियमनकारी निकाय खोलिने भएको छ । हाल संघ प्रदेश तथा स्थानीय तहका सहकारी विभागहरुले नियमन गर्दै आएको उक्त संस्थालाई छुट्टै नियमनकारी निकायबाट नियमन गरिने भएको हो । 

    अहिले नियमनकारी निकाय र कसिलो नियमन नहुँदा सहकारी क्षेत्रमा विकृति देखिँदै आएको छ । यही कारण सरकारले नयाँ निकायको परिकल्पना गरेको हो ।


    images
    images

    Logo