images
images

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 462
    SHARES
  • २०८० जेठ १० गते बुधबार

    नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    सो प्रयार्जनका लागि कम्पनीले जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार जेठ १० गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश लिन पाउनेछन् । 

    उक्त कम्पनीको वार्षिक साधारणसभा जेठ २२ गते हुने भएको छ ।


    images
    images

    Logo