images
images

हकप्रद निष्काशनका लागि अरुण भ्याली हाइड्रोले पायो अनुमति


  • 310
    SHARES
  • २०८० जेठ ७ गते आइतबार

    हकप्रद निष्काशनका लागि अरुण भ्याली हाइड्रोले पायो अनुमति

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्काशनका लागि विद्युत नियमन आयोगको अनुमति पाएको छ । आयोगले गत शुक्रबार हकप्रद निष्काशनका लागि अनुमति दिएको हो । 

    कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार कायम रहेको छ ।

    आयोगले स्वीकृती दिएसँगै अब कम्पनीको साधारणसभाबाट अनुमोदन गरेपछि र नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृती दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।


    images
    images

    Logo