काठमाडौं । नेपाल राष्ट्र बैंकले २ लघुवित्तले मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तलाई मर्जर गर्नका लागि अन्तिम स्वीकृति दिएको हो ।
यी दुबै लघुवित्त समान हैैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् । मर्जरपछि कम्पनीको नाम डिप्रोक्स लघुवित्त वित्तीय संस्था रहने भएको छ ।
राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै यी दुवै लघुवित्तत्रका लागि १६ सर्त पनि राखेको छ ।
यस्ता छन् सर्तहरु :


