images
images

आईपीओ निष्काशनको लागि कुथेली बुखारी स्मल हाइड्रोपावरले पायो बाेर्डको अनुमति


  • 360
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    आईपीओ निष्काशनको लागि कुथेली बुखारी स्मल हाइड्रोपावरले पायो बाेर्डको अनुमति

    काठमाडौं । कुथेली बुखारी स्मल हाइड्रोपावरले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बार्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई जेठ २ गते आईपीओ निष्काशनको लागि अनुमति दिएको हो । 

    कम्पनीले प्रति शेयर १ सय रुपैयाँको दरले २ करोड ४३ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको २ लाख ४३ हजार ६ सय ७५ कित्ता बराबरको शेयर निष्काशन गर्न अनुमति पाएको हो । 

    विक्री प्रबन्धक एनएमवि क्यापिटल रहेको छ । 


    images
    images

    Logo