images
images

प्राइम बैंकको ३ लाख ५१ हजार कित्ता संस्थापक शेयर विक्रीमा, कति पर्छ मूल्य ?


  • 318
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    प्राइम बैंकको ३ लाख ५१ हजार कित्ता संस्थापक शेयर विक्रीमा, कति पर्छ मूल्य ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक समुहतर्फको नाममा रहेको ३ लाख ५१ हजार ८ सय १७ कित्ता संस्थापक शेयर विक्रीमा राखेको हो । 

    उक्त शेयरको मूल्य न्युनतम १ सय ३० रुपैयाँ तोकिएको र उक्त शेयरमा आवेदन दिँदा न्युनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

    इच्छुक संस्थापक अन्य व्यक्ती, संघ, संस्थाहरुले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई जेठ १७ गते भित्र बैंकको बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौंमा आइपुग्नेगरी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

     


    images
    images

    Logo