images
images

३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनकाे कति ?


  • 980
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनकाे कति ?

    काठमाडौं । साेमबार ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा मिर्मिरे लघुवित्त, स्वाभिमान लघुवित्त र साल्ट ट्रेडिङ्ग कर्पोरशन रहेका छन् । 

    त्यस्तै, मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस बापतको १२ लाख २१ हजार ७ सय ७२ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ भने स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनस बापतको २ लाख ४३ हजार ५ सय ६४ कित्ता बोनस शेयर नेप्सेमा सचुीकृत भएको छ । 

    त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरशनको १० प्रतिशत बोनस बापतको २ लाख ५३ हजार ५ सय ३१ कित्ता बोनस शेयर नेप्सेमा सचुीकृत भएको छ । तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo