images
images

माई खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्च कति ?


  • 451
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    माई खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्च कति ?

    काठमाडौं । माई खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सोमबार सो कम्पनीको ३९ लाख २१ हजार ५ सय ६८ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । 

    नेप्सेले सो कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम १ सय ११ रुपैयाँ ६८ पैसा र अधिकतम ३ सय ३५ रुपैयाँ १पैसा ओपनिङ रेञ्च तोकेको छ । 

    सो शेयर सोमबार नेप्सेमा सूचीकृत भएको छ । उक्त शेयर सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।  


    images
    images

    Logo