images
images

आजदेखि एकीकृत कारोबार गर्दै २ क्यापटिल


  • 322
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    आजदेखि एकीकृत कारोबार गर्दै २ क्यापटिल

    काठमाडौं । आजदेखि   प्रभु क्यापिटल र सेञ्चुरी क्यापिटलले आजदेखि एकिकृत कारोबार गर्ने भएका छन् ।सेञ्चुरी क्यापिटललाई प्राप्ति पश्चात् प्रभु क्यापिटलको नामबाट आजदेखि एकीकृत कारोबार सुरु गर्न भएका हुन्।

    यी दुवै क्यापिटल एक आपसमा १ः१ स्वाप रेसियो अनुपात मर्ज हुने सहमति भएको हो । प्रभु क्यापिटलले सेन्चुरी क्यापिटललाई प्राप्ति गरे पश्चात् चुक्ता पुजि १ अर्ब २० करोड रुपैयाँ पुग्ने भएको छ । 

    बैशाख ९ गते छुट्टाछुट्टै विशेष साधारण सभाले प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभ्ने प्रस्ताव पारित गरेका थिए ।


    images
    images

    Logo