काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र (एओआई) दिएको छ। बैशाख २० गते, बुधवार बसेको बोर्डको बैठकले उक्त १३ कम्पनीलाई एओआई दिएको हो ।
बोर्डले यस अघि १६ वटा कम्पनीलाई लाइसेन्स दिने गरि आसयपत्र दिएको थियो । बोर्डले सिमित कार्य सञ्चालन गर्ने गरि २० करोड चुक्ता पुँजी भएका आवेदकहरुलाई लााइसेन्सका लागि एलओआई दिएको हो ।
बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संसोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ ।
यस्ता छन् आशयपत्र पाउने कम्पनीहरुः
