images
images

किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 285
    SHARES
  • २०७९ चैत्र १९ गते आइतबार

    किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रयार्जनका लागि कम्पनीले चैत २० गते बुक क्लोज गर्ने निर्णय गरेको हो । 

    यस अनुसार चैत १९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् । 

    उक्त कम्पनीको वार्षिक साधारणसभा चैत २८ गते हुने भएको छ । 


    images
    images

    Logo