images
images

मोदी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 446
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    मोदी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । मोदी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले स्थानीयवासीका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

    कम्पनीको २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको तय गरेको थियो । यसमध्ये २९ करोड रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित तथा स्थानीयवासीका लागि छुट्याएको छ । 

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo