images
images

शेयर संरचना परिर्वतन गर्दै युनियन लाईफ इन्स्योरेन्स


  • 601
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

    शेयर संरचना परिर्वतन गर्दै युनियन लाईफ इन्स्योरेन्स

    काठमाडौं । युनियन लाईफ इस्योरेन्सले शेयर संरचना परिर्वत गर्ने भएको छ । कम्पनीको गत माघ २६ गते भएको साधारणसभाको निर्णय अनुसार शेयर संरचना परिर्वतन गर्न लागेको हो । 

    कम्पनीले हाल कायम रहेको संस्थापक समुहतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेको शेयर संरचनालाई परिवर्तन गरि संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत अर्थात ५१ः४९ कायम गर्ने भएको छ । 

    साथै सो शेयर परिवर्तनमा मञ्जुर नभएका शेयरधनीहरुले ७ दिनभित्र कम्पनीमा जानकारी गराउन पनि कम्पनीले अनुरोध गरेको छ । 


    images
    images

    Logo