images
images

राष्ट्र बैंकले संशोधन गर्यो भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन


  • 384
    SHARES
  • २०७९ चैत्र १४ गते मंगलबार

    राष्ट्र बैंकले संशोधन गर्यो भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७९ संशोधन गरेको छ । राष्ट्र बैंकले मंगलवार सर्कुलर जारी गर्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमा संशोधन तथा थप गरेको हो । 

    राष्ट्र बैंकले वार्षिक १ लाख सम्मको कारोबार गर्ने मर्चेन्टलाई आव४ गर्दा सरलीकृत ग्राहाक पहिचानको प्रकृया अबलम्बन गर्न सक्ने बताएको छ । यसरी सरलीकृत ग्राहाक पहिचान गर्दा विभिन्न मापदण्ड पुरा गनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ । 

    सरलीकृत ग्राहाक पहिचान गर्दा पुरा गनुपर्ने मापदण्ड यस्ता छन् :

    b.jpg

    bb.jpg


    images
    images

    Logo