images
images

कृषि विकास बैंकले दियो ऋण नतिर्नेलाई कालोसूचीमा राख्ने चेतावनी, को को छन् ?


  • 329
    SHARES
  • २०७९ चैत्र १४ गते मंगलबार

    कृषि विकास बैंकले दियो ऋण नतिर्नेलाई कालोसूचीमा राख्ने चेतावनी, को को छन् ?

    काठमाडौं । कृषि विकास बैंकले ऋण चुक्त नगर्ने २० कम्पनी तथा व्यक्तीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बैंकले बैंकबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र ऋण चुक्ता गर्न निर्देशन सो चेतानी दिएको हो । 

    बैंकले ऋणीहरुको नाम, ठेगाना लगायतका विवरण सार्वजनिक गर्दै ३५ दिन भित्र  ऋण चुक्ता नगरे कालोसूचीमा राख्ने चेतावनी छ । 

    बैंकले कर्जा र सुविधा लिई भाखा नाघेका ऋणी, प्रोप्राइटर, सञ्चालक साझेदार तथा जमानतदिनेहरू लाई समेत कर्जा चुक्ता गर्न पत्राचार गर्दा पनि वेवास्ता गरि आलटाल गरेर बुझउनु पर्ने रकमको साँवा व्याज नबुझाएका कारण बैंकले ३५ दिने सूचना जारी गरेको हो ।

    सो अवधिमा ऋणीले ऋण चुक्ता नगरेमा जमानतदिनेहरू लाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने र आवश्य कानूनी कारबाही समेत गर्ने बैंकले जनाएको छ । 

    s.JPG

    ss.JPG

    sss.JPG


    images
    images

    Logo