images
images

राष्ट्र बैंकले किन बोलायो वाणिज्य बैंकका सीईओहरुलाई ?


  • 422
    SHARES
  • २०७९ चैत्र १३ गते सोमबार

    राष्ट्र बैंकले किन बोलायो वाणिज्य बैंकका सीईओहरुलाई ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले छलफल गर्नका लागि वाणिज्य बैंकका सीईओहरुलाइ बोलाएको छ । राष्ट्र बैंकले समसामयिक विषयमा छलफल गर्ने भन्दै आज दिउँसो ३ बजे सीईओहरुलाइ बोलाएको हो ।

    राष्ट्र बैंकले औपचारिक रुपमा कुनै एजेण्डा नपठाएपनि बैंकहरुको बढ्दो खराब कर्जा, महँगो ब्याज दर लगायतका विषयमा छलफल हुने जनाइएको छ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्रमा अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्या र समाधानका विषयमा छलफल गर्न बैंकका सीईओहरुलाई बोलाएका हुन् । 


    images
    images

    Logo