images
images

हकप्रद शेयर निष्काशनको लागि मल्टीपर्पस फाइनान्सले माग्यो बोर्डको अनुमति 


  • 256
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    हकप्रद शेयर निष्काशनको लागि मल्टीपर्पस फाइनान्सले माग्यो बोर्डको अनुमति 

    काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति माग गरेको छ । कम्पनीले १ः०.३५ अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्ने अनुमति माग गरेको हो । 

    हकप्रद सेयर निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

     


    images
    images

    Logo