images
images

आईपीओ निष्काशनका लागि सिटिजन लाइफले दियो बोर्डमा निवेदन


  • 367
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    आईपीओ निष्काशनका लागि सिटिजन लाइफले दियो बोर्डमा निवेदन

    काठमाडौं । आईपीओ निष्काशनका लागि सिटिजन लाइफले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न लागेको हो । 

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २९० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ ।


    images
    images

    Logo