images
images

२ लघुवित्तले पाए मर्जरका लागि १० शर्तसहित राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति


  • 369
    SHARES
  • २०७९ चैत्र १ गते बुधबार

    २ लघुवित्तले पाए मर्जरका लागि १० शर्तसहित राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ लघुवित्तलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको छ ।  राष्ट्र बैंकले बुधवार स्वोरोजगार लघुवित्त र समता घरेलु लघुवित्तलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको हो । 

    दुवै बैंकलाई पत्र लेख्दै राष्ट्र बैंकले मर्जरका क्रममा १० शर्तहरु पालना गर्न निर्देशन पनि  दिएको छ । सैद्धान्तिक सहमति पछि मर्जर भाँडिएमा राष्ट्र बैंकले गर्ने कारबाहीको समेत पत्रमा उल्लेख गरेको छ । 

    b.jpg

    bb.jpg

     

     


    images
    images

    Logo