images
images

छिमेक लघुवित्तको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ? 


  • 448
    SHARES
  • २०७९ फाल्गुण २३ गते मंगलबार

    छिमेक लघुवित्तको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ? 

    काठमाडौं । छिमेक लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । लघुवित्तले २२ प्रतिशत बोनश वापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ३८ दशमलव ५२ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार १ हजार २३ रुपैयाँमा भएको थियो ।


    images
    images

    Logo