images
images

२ बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत, कसको कति ? 


  • 610
    SHARES
  • २०७९ फाल्गुण २१ गते आइतबार

    २ बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत, कसको कति ? 

    काठमाडौं । दुई बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक रहेका छन् । 

    आइतबार प्रभु बैंकको ६.५० प्रतिशत बोनस वापतको ८२ लाख ६० हजार ६ सय ५७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ । त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकको ४.७५ प्रतिशत बोनस वापतको ४५ लाख ३८ हजार १ सय ६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ ।

    दुवै बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ।


    images
    images

    Logo