images
images

फेरि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 228
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    फेरि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ३१ पैसा कायम रहेको छ । बुधवार डलर १ सय ३२ रुपैयाँ ५७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ २८ पैसा  र बिक्री दर १ सय ४० रुपैयाँ ९२ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ३७ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ९ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.71 132.31
     
    EUR (European Euro)
    1 140.28 140.92
     
    GBP (UK Pound Sterling)
    1 158.37 159.09
     
    CHF (Swiss Franc)
    1 140.45 141.09
     
    AUD (Australian Dollar)
    1 89.03 89.43
     
    CAD (Canadian Dollar)
    1 96.78 97.22
     
    SGD (Singapore Dollar)
    1 98.22 98.67
     
    JPY (Japanese Yen)
    10 9.70 9.74
     
    CNY (Chinese Yuan)
    1 19.16 19.24
     
    SAR (Saudi Arabian Riyal)
    1 35.10 35.26
     
    QAR (Qatari Riyal)
    1 36.06 36.23
     
    THB (Thai Baht)
    1 3.79 3.81
     
    AED (UAE Dirham)
    1 35.86 36.02
     
    MYR (Malaysian Ringgit)
    1 29.45 29.58
     
    KRW (South Korean Won)
    100 10.09 10.14
     
    SEK (Swedish Kroner)
    1 12.65 12.71
     
    DKK (Danish Kroner)
    1 18.85 18.93
     
    HKD (Hong Kong Dollar)
    1 16.78 16.86
     
    KWD (Kuwaity Dinar)
    1 429.16 431.11
     
    BHD (Bahrain Dinar)
    1 349.32 350.91


    images
    images

    Logo