images
images

इन्धनको मूल्य नघटाउने निगमको निर्णय


  • 256
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    इन्धनको मूल्य नघटाउने निगमको निर्णय

    काठमाडौं ।  नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । ण्डियन आयल कर्पोरेशन (आईओसी) ले इन्धनको मूल्य घटार पठाएपनि  निगमले भने नघटाउने निर्णय गरेको हो । 

    आईओसीले आज पठाएको नयाँ मूल्य सूचीअनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३ सय ३९ रुपैयाँ बढेर आएपनि डिजल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ ।  

    त्यस्तै मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले घटेको छ भने हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ । भारतबाट मुल्य घटाएर पठाएपनि निगमले इन्धनको मूल्य यथावत राख्ने भएको छ । 


    images
    images

    Logo