images
images

अख्तियारको प्रवक्ताको जिम्मेवारी भोला दाहाललाई


  • 206
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    अख्तियारको प्रवक्ताको जिम्मेवारी भोला दाहाललाई

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी भोला दाहालले पाएका छन् ।

    दाहाललाई मंगलबारदेखि नै प्रवक्ताको जिम्मेवारी दिइएको आयोगले बुधबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

    दाहाल आयोगमा सहसचिव तहमा कार्यरत छन् । 


    images
    images

    Logo