images
images

आईओसीले घटाएर पठायाे पेट्रोलियम पदार्थको मुल्य 


  • 294
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    आईओसीले घटाएर पठायाे पेट्रोलियम पदार्थको मुल्य 

    काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको मुलय घटाएर पठाएको छ । बुधबार डिजल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको हो।

    आईओसीले नेपाल आयल निगमलाई हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा १.२१ र डिजल लिटरमा ५.५ रुपैयाँले मूल्य घटेर आएको हो । त्यस्तै, एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ । यसअघि पनि आईओसीले पट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो ।   


    images
    images

    Logo