images
images

सशस्त्र प्रहरीका ११ जना एसएसपीको सरुवा, को कहाँ पुगे ? 


  • 237
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    सशस्त्र प्रहरीका ११ जना एसएसपीको सरुवा, को कहाँ पुगे ? 

    काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना सशस्त्र वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ ।सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले ११ जना एसएसपी हरूको सरुवा गरेको हो ।

    यसरी सरुवा हुनेमा दिपक अधिकारी, कृष्णा ढकाल, मनिष थापा, विनोद दराज श्रेष्ठ, प्रविड कडेल रहेका छन् । त्यस्तै, दिग विजय सुवेदी, नीरकृष्ण अधिकारी, माधव प्रसाद पौडेल, राजेन्द्र खड्का, नरेन्द्र सेन र शंकर खनाल रहेका छन् । 

    APF.jpg

     

     


    images
    images

    Logo