images
images

एसबिआई बैंकको प्रधान कार्यालयको स्थान परिवर्तन, कहाँ सर्यो ?


  • 321
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    एसबिआई बैंकको प्रधान कार्यालयको स्थान परिवर्तन, कहाँ सर्यो ?

    काठमाडौं । नेपाल एसबिआई बैंकको प्रधान कार्यालयको स्थान परिवर्तन भएको छ । बैंकले बुधवार सूचना जारी गर्दै सो जानकारी गराएको हो । 

    बैंकको रजिष्टर्ड (प्रधान) कार्यलय साविक काठमाडौं महानगरपालिका वडा नं. २९ लैनचोर बाट परिवर्तन गरि काठमाडौं महानगरपालिका वडा नं. २८ कमलादीमा कायम रहेको बैंकले जनाएको छ । 

     


    images
    images

    Logo