images
images

मिथिला लघुवित्तको साधारणसभा आज हुँदै, के के छन् एजेण्डा ?


  • 236
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    मिथिला लघुवित्तको साधारणसभा आज हुँदै, के के छन् एजेण्डा ?

    काठमाडौं । मिथिला लघुवित्तको साधारणसभा आज हुँदैछ । कम्पनीले न्यू बउवा होटल एण्ड गेस्ट हाउस, लालगढ, धनुषामा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    उक्तल समाले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    साथै, ९ प्रतिशत संस्थापकको शेयरलाई सार्वजनिक शेयरमा रूपान्तरण गर्ने, बीओडी सदस्यको चुनाव गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।


    images
    images

    Logo