images
images

घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 294
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५७ पैसा कायम रहेको छ । मंगलवार १ सय ३२ रुपैयाँ ८४ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ५ पैसा  र बिक्री दर १ सय ४० रुपैयाँ ६९ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ४४ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.97 132.57
     
    EUR (European Euro)
    1 140.05 140.69
     
    GBP (UK Pound Sterling)
    1 159.71 160.44
     
    CHF (Swiss Franc)
    1 140.69 141.33
     
    AUD (Australian Dollar)
    1 88.85 89.25
     
    CAD (Canadian Dollar)
    1 97.28 97.72
     
    SGD (Singapore Dollar)
    1 97.85 98.30
     
    JPY (Japanese Yen)
    10 9.65 9.70
     
    CNY (Chinese Yuan)
    1 19.02 19.11
     
    SAR (Saudi Arabian Riyal)
    1 35.17 35.33
     
    QAR (Qatari Riyal)
    1 36.16 36.32
     
    THB (Thai Baht)
    1 3.73 3.75
     
    AED (UAE Dirham)
    1 35.93 36.10
     
    MYR (Malaysian Ringgit)
    1 29.41 29.54
     
    KRW (South Korean Won)
    100 9.97 10.01
     
    SEK (Swedish Kroner)
    1 12.66 12.72
     
    DKK (Danish Kroner)
    1 18.82 18.90
     
    HKD (Hong Kong Dollar)
    1 16.81 16.89
     
    KWD (Kuwaity Dinar)
    1 429.90 431.86
     
    BHD (Bahrain Dinar)
    1 350.03 351.62


    images
    images

    Logo