images
images

डलर कति पुग्यो, यस्तो छ आजको विनिमयदर


  • 483
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    डलर कति पुग्यो, यस्तो छ आजको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    मंगलवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८४ पैसा कायम रहेको छ । सोमवार १ सय ३२ रुपैयाँ ७१ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३९ रुपैयाँ ६९ पैसा  र बिक्री दर १ सय ४० रुपैयाँ ३२ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ १८ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.24 132.84
     
    EUR (European Euro)
    1 139.69 140.32
     
    GBP (UK Pound Sterling)
    1 158.44 159.16
     
    CHF (Swiss Franc)
    1 140.61 141.24
     
    AUD (Australian Dollar)
    1 88.82 89.22
     
    CAD (Canadian Dollar)
    1 97.26 97.71
     
    SGD (Singapore Dollar)
    1 98.01 98.45
     
    JPY (Japanese Yen)
    10 9.70 9.75
     
    CNY (Chinese Yuan)
    1 19.02 19.10
     
    SAR (Saudi Arabian Riyal)
    1 35.23 35.39
     
    QAR (Qatari Riyal)
    1 36.23 36.39
     
    THB (Thai Baht)
    1 3.77 3.79
     
    AED (UAE Dirham)
    1 36.01 36.17
     
    MYR (Malaysian Ringgit)
    1 29.53 29.66
     
    KRW (South Korean Won)
    100 10.01 10.05
     
    SEK (Swedish Kroner)
    1 12.62 12.67
     
    DKK (Danish Kroner)
    1 18.77 18.85
     
    HKD (Hong Kong Dollar)
    1 16.85 16.93
     
    KWD (Kuwaity Dinar)
    1


    images
    images

    Logo