६१ जना सहसचिव र प्रदेश सचिवको सरुवा, को कहाँ पुगे ?
229
SHARES
२०७९ फाल्गुण १५ गते सोमबार
काठमाडौं । सरकारले ६१ जना सहसचिव र प्रदेश सचिवको सरुवा गरेको छ । फागुन ११ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार सो संख्यामा सहसचिव तथा प्रदेश सचिवहरुको सरुवा गरिएको हो ।