images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर ?


  • 304
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतवारर अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७१ पैसा कायम रहेको छ । शनिवार रआइतवार पनि डलर सोही मुल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३९ रुपैयाँ ३५ पैसा  र बिक्री दर १ सय ३९ रुपैयाँ ९८ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ८२ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ ८४ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.11 132.71
     
    EUR (European Euro)
    1 139.35 139.98
     
    GBP (UK Pound Sterling)
    1 157.82 158.54
     
    CHF (Swiss Franc)
    1 140.39 141.03
     
    AUD (Australian Dollar)
    1 88.86 89.26
     
    CAD (Canadian Dollar)
    1 97.06 97.50
     
    SGD (Singapore Dollar)
    1 97.87 98.31
     
    JPY (Japanese Yen)
    10 9.68 9.72
     
    CNY (Chinese Yuan)
    1 18.99 19.08
     
    SAR (Saudi Arabian Riyal)
    1 35.21 35.37
     
    QAR (Qatari Riyal)
    1 36.07 36.23
     
    THB (Thai Baht)
    1 3.78 3.80
     
    AED (UAE Dirham)
    1 35.97 36.13
     
    MYR (Malaysian Ringgit)
    1 29.78 29.92
     
    KRW (South Korean Won)
    100 10.05 10.09
     
    SEK (Swedish Kroner)
    1 12.58 12.64
     
    DKK (Danish Kroner)
    1 18.72 18.80
     
    HKD (Hong Kong Dollar)
    1 16.83 16.91
     
    KWD (Kuwaity Dinar)
    1 430.23 432.18
     
    BHD (Bahrain Dinar)
    1 350.42 352.02


    images
    images

    Logo