images
images

किशोरीलाई दुव्र्यबहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ


  • 210
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    किशोरीलाई दुव्र्यबहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । एक किशोरीलाई दुव्र्यबहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । 

    कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिए । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।  


    images
    images

    Logo