images
images

संस्थापकले किनेनन् सिद्धार्थ बैंकको शेयर, अब सर्वसाधारणलाई 


  • 514
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    संस्थापकले किनेनन् सिद्धार्थ बैंकको शेयर, अब सर्वसाधारणलाई 

    काठमाडौं । सिद्धार्थ बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गरिने भएको छ । बैंकले संस्थापक शेयरधनी शकुन्तला कुमारी थापा कार्कीको नाममा रहेको १ लाख ६० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको हो । 

    सो शेयर संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि सर्वासधारणलाई विक्री गर्न लागिएको हो ।उक्त संस्थापक शेयर खरिद गर्नका लागि इच्छुक सर्वासधारणहरुले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र  बैंकको केन्द्रिय कार्यालय हात्तीसार काठमाडौंमा आवेदन दिनुपर्ने  बैंकले जनाएको छ । 


    images
    images

    Logo