काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्दले कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको छ । केन्द्रले आइतवार सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन खुला गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन बुझाउन केन्द्रले अनुरोध गरेको छ ।
