images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर ?


  • 279
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतवारर अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७१ पैसा कायम रहेको छ । शनिवार पनि डलर सोही मुल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३९ रुपैयाँ ८५ पैसा  र बिक्री दर १ सय ४० रुपैयाँ ४९ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ९२ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ६४ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.11 132.71
     
    EUR (European Euro)
    1 139.85 140.49
     
    GBP (UK Pound Sterling)
    1 158.92 159.64
     
    CHF (Swiss Franc)
    1 141.35 141.99
     
    AUD (Australian Dollar)
    1 89.63 90.04
     
    CAD (Canadian Dollar)
    1 97.38 97.82
     
    SGD (Singapore Dollar)
    1 98.26 98.70
     
    JPY (Japanese Yen)
    10 9.78 9.82
     
    CNY (Chinese Yuan)
    1 19.04 19.13
     
    SAR (Saudi Arabian Riyal)
    1 35.21 35.37
     
    QAR (Qatari Riyal)
    1 36.20 36.36
     
    THB (Thai Baht)
    1 3.79 3.81
     
    AED (UAE Dirham)
    1 35.97 36.13
     
    MYR (Malaysian Ringgit)
    1 29.78 29.92
     
    KRW (South Korean Won)
    100 10.10 10.15
     
    SEK (Swedish Kroner)
    1 12.68 12.74
     
    DKK (Danish Kroner)
    1 18.79 18.87
     
    HKD (Hong Kong Dollar)
    1 16.83 16.91
     
    KWD (Kuwaity Dinar)
    1 430.44 432.39
     
    BHD (Bahrain Dinar)
    1 350.47 352.06


    images
    images

    Logo