images
images

एनएमबि लघुवित्तले माग्यो कर्मचारी, कति चाँहिन्छ योग्यता ?


  • 453
    SHARES
  • २०७९ फाल्गुण १२ गते शुक्रबार

    एनएमबि लघुवित्तले माग्यो कर्मचारी, कति चाँहिन्छ योग्यता ?

    काठमाडौं । एनएमबि लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले शुक्रवार सूचना जारी गर्दै ४ पदका लागि कर्मचारी माग गरेको हो । 

    लघुवित्तले विभागीय प्रमुखदेखि सहायक प्रशिक्षार्थिसम्मको पदका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि कम्पनीले १२ पासदेखि स्नातक तहसम्मका पास हुनुपर्ने कम्पनीले जनाएको छ । 

    इच्छुक तथा योग्यता पुगेका नागरिकले चैत ४ गतेभित्र आवेदन दिनुपर्ने छ । 


    images
    images

    Logo