images
images

घट्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर ?


  • 264
    SHARES
  • २०७९ फाल्गुण १२ गते शुक्रबार

    घट्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    शुक्रवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६८ पैसा कायम रहेको छ । बिहीवार १ सय ३२ रुपैयाँ ८७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ  र बिक्री दर १ सय ४० रुपैयाँ ६३ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ९८ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ७० पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.08 132.68
     
    EUR (European Euro)
    1 140.00 140.63
     
    GBP (UK Pound Sterling)
    1 158.98 159.70
     
    CHF (Swiss Franc)
    1 141.72 142.37
     
    AUD (Australian Dollar)
    1 90.13 90.54
     
    CAD (Canadian Dollar)
    1 97.63 98.07
     
    SGD (Singapore Dollar)
    1 98.41 98.85
     
    JPY (Japanese Yen)
    10 9.79 9.84
     
    CNY (Chinese Yuan)
    1 19.15 19.23
     
    SAR (Saudi Arabian Riyal)
    1 35.20 35.36
     
    QAR (Qatari Riyal)
    1 36.19 36.36
     
    THB (Thai Baht)
    1 3.81 3.82
     
    AED (UAE Dirham)
    1 35.96 36.12
     
    MYR (Malaysian Ringgit)
    1 29.79 29.92
     
    KRW (South Korean Won)
    100 10.18 10.22
     
    SEK (Swedish Kroner)
    1 12.64 12.70
     
    DKK (Danish Kroner)
    1 18.81 18.89
     
    HKD (Hong Kong Dollar)
    1 16.83 16.91
     
    KWD (Kuwaity Dinar)
    1 430.42 432.38
     
    BHD (Bahrain Dinar)
    1 350.39 351.98


    images
    images

    Logo