images
images

शनिबारबाहेकका सार्वजनिक विदामा सरकारी कार्यालय खोल्ने सरकारको निर्णय


  • 272
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    शनिबारबाहेकका सार्वजनिक विदामा सरकारी कार्यालय खोल्ने सरकारको निर्णय

    काठमाडौं । शनिबारबाहेकका सार्वजनिक विदाको दिन सरकारी कार्यालय खोल्ने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठक शनिबारबाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । 

    बैंठकको निर्णय अनुसार शनिवार बाहेकको विदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुल्ने भएको छ । साथै, मालपोत, राहदानी, सवारी अनुमतीपत्र कार्यालय लगायतका निकाय सार्वजनिक विदाका दिन खोल्ने छलफल भएको छ । 


    images
    images

    Logo