images
images

घट्योे सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 278
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    घट्योे सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । 

    बुधवार १ लाख ३ हजार रुपैयाँ रहेको सुनको मुल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo