images
images

निरन्तर उकालो लाग्दै डलरको मूल्य, यस्तो छ आजको विनिमयदर ?


  • 403
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    निरन्तर उकालो लाग्दै डलरको मूल्य, यस्तो छ आजको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८७ पैसा कायम रहेको छ । बुधवार १ सय ३२ रुपैयाँ ७७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ६३ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ २७ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ८५ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ५७ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.27 132.87
     
    EUR (European Euro)
    1 140.63 141.27
     
    GBP (UK Pound Sterling)
    1 159.85 160.57
     
    CHF (Swiss Franc)
    1 142.56 143.21
     
    AUD (Australian Dollar)
    1 90.23 90.64
     
    CAD (Canadian Dollar)
    1 97.57 98.02
     
    SGD (Singapore Dollar)
    1 98.73 99.18
     
    JPY (Japanese Yen)
    10 9.81 9.85
     
    CNY (Chinese Yuan)
    1 19.18 19.27
     
    SAR (Saudi Arabian Riyal)
    1 35.26 35.42
     
    QAR (Qatari Riyal)
    1 36.24 36.40
     
    THB (Thai Baht)
    1 3.82 3.84
     
    AED (UAE Dirham)
    1 36.01 36.17
     
    MYR (Malaysian Ringgit)
    1 29.78 29.92
     
    KRW (South Korean Won)
    100 10.14 10.18
     
    SEK (Swedish Kroner)
    1 12.75 12.81
     
    DKK (Danish Kroner)
    1 18.89 18.97
     
    HKD (Hong Kong Dollar)
    1 16.86 16.93
     
    KWD (Kuwaity Dinar)
    1 431.45 433.41
     
    BHD (Bahrain Dinar)
    1 350.91 352.51


    images
    images

    Logo