images
images

कतिमा हुँदैछ आज सुनचाँदीको कारोवार ? 


  • 253
    SHARES
  • २०७९ फाल्गुण १० गते बुधबार

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोवार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । वुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासं्रघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य सोही मूल्यमा भएको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo