images
images

फेरि बढ्यो डलरको मुल्य, अन्य देशको विनिमयदर कस्तो छ ?


  • 304
    SHARES
  • २०७९ फाल्गुण १० गते बुधबार

    फेरि बढ्यो डलरको मुल्य, अन्य देशको विनिमयदर कस्तो छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७७ पैसा कायम रहेको छ । मंगलवार १ सय ३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ८८ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ५२ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ८६ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ५९ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.17 132.77
     
    EUR (European Euro)
    1 140.88 141.52
     
    GBP (UK Pound Sterling)
    1 159.86 160.59
     
    CHF (Swiss Franc)
    1 142.86 143.50
     
    AUD (Australian Dollar)
    1 90.99 91.41
     
    CAD (Canadian Dollar)
    1 98.18 98.62
     
    SGD (Singapore Dollar)
    1 98.76 99.21
     
    JPY (Japanese Yen)
    10 9.82 9.86
     
    CNY (Chinese Yuan)
    1 19.22 19.30
     
    SAR (Saudi Arabian Riyal)
    1 35.24 35.40
     
    QAR (Qatari Riyal)
    1 36.22 36.39
     
    THB (Thai Baht)
    1 3.82 3.84
     
    AED (UAE Dirham)
    1 35.98 36.15
     
    MYR (Malaysian Ringgit)
    1 29.82 29.95
     
    KRW (South Korean Won)
    100 10.16 10.21
     
    SEK (Swedish Kroner)
    1 12.81 12.86
     
    DKK (Danish Kroner)
    1 18.92 19.00
     
    HKD (Hong Kong Dollar)
    1 16.85 16.93
     
    KWD (Kuwaity Dinar)
    1 431.18 433.14
     
    BHD (Bahrain Dinar)
    1 350.68 352.27


    images
    images

    Logo