images
images

ग्लोबल आइएमई बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?


  • 369
    SHARES
  • २०७९ फाल्गुण ७ गते आइतबार

    ग्लोबल आइएमई बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

    काठमाडौं । ग्लोबल आईएमई बैंकले कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै केही कर्मचारी माग गरेको हो । 

    इच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन ११ गतेभित्र बैंकको वेबसाइटमार्फत आवेदन दिनसक्ने बैंकले जनाएको छ । बैंकको अफिसर लेवलका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र एसिस्टेन लेवलका लागि १८ पुरा भई ३५ ननाघेको हुनुपर्ने बैंकले जनाएको छ । 

    notice-website-latest.jpg

     


    images
    images

    Logo