images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 401
    SHARES
  • २०७९ फाल्गुण ७ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८४ पैसा कायम रहेको छ । शनिवार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ६६ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ३० पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ९१ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ ६२ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.24 132.84
     
    EUR (European Euro)
    1 140.66 141.30
     
    GBP (UK Pound Sterling)
    1 157.91 158.62
     
    CHF (Swiss Franc)
    1 141.77 142.41
     
    AUD (Australian Dollar)
    1 90.23 90.64
     
    CAD (Canadian Dollar)
    1 97.89 98.33
     
    SGD (Singapore Dollar)
    1 98.67 99.12
     
    JPY (Japanese Yen)
    10 9.81 9.85
     
    CNY (Chinese Yuan)
    1 19.21 19.30
     
    SAR (Saudi Arabian Riyal)
    1 35.26 35.42
     
    QAR (Qatari Riyal)
    1 36.18 36.35
     
    THB (Thai Baht)
    1 3.82 3.84
     
    AED (UAE Dirham)
    1 36.00 36.17
     
    MYR (Malaysian Ringgit)
    1 29.84 29.97
     
    KRW (South Korean Won)
    100 10.16 10.20
     
    SEK (Swedish Kroner)
    1 12.56 12.62
     
    DKK (Danish Kroner)
    1 18.89 18.97
     
    HKD (Hong Kong Dollar)
    1 16.86 16.93
     
    KWD (Kuwaity Dinar)
    1 431.14 433.10
     
    BHD (Bahrain Dinar)
    1 350.85 352.44


    images
    images

    Logo