images
images

हिमालयन बैंकको नामबाट कारोबार गर्न राष्ट्र बैंकले दियो स्वीकृती 


  • 334
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    हिमालयन बैंकको नामबाट कारोबार गर्न राष्ट्र बैंकले दियो स्वीकृती 

    काठमाडौं । सिभिल बैंकलाई गाभेर हिमालयन बैंकको नामबाट एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुनेगरि स्वीकृती दिएको हो । 

    राष्ट्र बैंकले शुक्रबारबाट ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट सञ्चालन गर्ने भएकाले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन २०७९)’ बमोजिम कारोबार हुने जनाएको छ ।

     हिमालन बैंकले सिभिल बैंकलाई गाभेपछि फागुन १२ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् । 

    331770771_1596598694152541_2522707999927244497_n.jpg

     


    images
    images

    Logo