images
images

घटेर आयो इन्धनको मूल्य, डिजेल ६.४० रूपैयाँले घट्दा, पेट्रोलमा कति घट्यो ?


  • 292
    SHARES
  • २०७९ फाल्गुण ४ गते बिहीबार

    घटेर आयो इन्धनको मूल्य, डिजेल ६.४० रूपैयाँले घट्दा, पेट्रोलमा कति घट्यो ?

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले  नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । 

    आईओसीले बिहीवार पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य ६ रुपैयाँ ४० पैसाले घटेको छ भने पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ९७ पैसा घटेर आएको छ  ।

    नयाँ मूल्यसूची अनुसार निगमलाई निगमलाई १५ दिनमा १ अर्ब रुपैयाँ नाफा हुने भएको छ


    images
    images

    Logo