images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 


  • 306
    SHARES
  • २०७९ फाल्गुण ४ गते बिहीबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 

    काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यरी मूल्य समायोजन हुनेमा महिला लघुवित्त र मिथिला लघुवित्त रहेका छन् ।  

    महिला लघुवित्तले ४७.५० प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य  २ हजार ७ सय ६५ दशमलव ४२ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार ४ हजार ७९ रुपैयाँमा भएको थियो ।

    त्यसतै, मिथिला लघुवित्तले १५ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य  ९ सय २१ दशमलव ७४ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार १ हजार ६० रुपैयाँमा भएको थियो ।


    images
    images

    Logo