images
images

डलर बढ्दा युरोको मूल्य भने घट्यो, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 284
    SHARES
  • २०७९ फाल्गुण ४ गते बिहीबार

    डलर बढ्दा युरोको मूल्य भने घट्यो, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बिीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७९ पैसा कायम रहेको छ । बुधवार डलर १ सय ३२ रुपैयाँ ७२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ६८ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ३२ पैसा कायम रहेको छ । बुधवार युरो १ सय ४२ रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६९ रुपैयाँ ६९ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ३२ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.19 132.79
     
    EUR (European Euro)
    1 141.68 142.32
     
    GBP (UK Pound Sterling)
    1 159.59 160.32
     
    CHF (Swiss Franc)
    1 143.42 144.07
     
    AUD (Australian Dollar)
    1 91.21 91.63
     
    CAD (Canadian Dollar)
    1 98.65 99.10
     
    SGD (Singapore Dollar)
    1 99.10 99.55
     
    JPY (Japanese Yen)
    10 9.91 9.96
     
    CNY (Chinese Yuan)
    1 19.33 19.42
     
    SAR (Saudi Arabian Riyal)
    1 35.24 35.40
     
    QAR (Qatari Riyal)
    1 36.24 36.40
     
    THB (Thai Baht)
    1 3.85 3.87
     
    AED (UAE Dirham)
    1 35.99 36.15
     
    MYR (Malaysian Ringgit)
    1 30.09 30.23
     
    KRW (South Korean Won)
    100 10.31 10.35
     
    SEK (Swedish Kroner)
    1 12.74 12.80
     
    DKK (Danish Kroner)
    1 19.01 19.10
     
    HKD (Hong Kong Dollar)
    1 16.84 16.92
     
    KWD (Kuwaity Dinar)
    1 431.65 433.61
     
    BHD (Bahrain Dinar)
    1 350.71 352.30


    images
    images

    Logo